पुपवा न्यु गिनीमा मङ्गलबार ५.८ रिक्टर स्केलको भूकम्प

हगकङ्ग : पुपवा न्यु गिनीमा मङ्गलबार ५.८ रिक्टर स्केलको भूकम्प गएको छ ।

पुपुवा न्यु गिनीको टरोनदेखि ९६ दक्षिणमा सो इलाकामा सो भूकम्पले बढी प्रभावित भएको जनाइएको छ ।


सो भूकम्पबाट मानवीय सपत्ती क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको बताइएको छ ।

पपुवा न्यु गिनीमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।
annapurnapos

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget