पेट्रोलको लाइनमा बस्न गएका दुईको मृत्यु

काठमाडौं, ११ पुस ।  पोखरामा पेट्रोलको लाइनमा बस्न गएका दुई जनाको दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१ञ्६ बाटुलेचौरका सुशील कार्की र विवेक खवास रहेका छन् ।
उनीहरु चढेको मोटरसाइकल पोखरा–१ सिम्पानिस्थित लामपाटनको सडकमा पार्किङ गरिराखेको ट्याक्टरमा ठोक्किएको थियो ।
एकजनाको घटनास्थलमै र अर्का एकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget