केपी ओलीलाई भ्रमणको निम्ता दिँदै चीनले भन्यो ‘हामी सुख– दु:खको साथी’


काठमाडौं, ११ पुस ।
नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमणको निमन्त्रणा

चीनले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो देशको भ्रमण गर्न निमन्त्रणा दिएको छ । अर्को वर्ष उपयुक्त समय मिलाएर बेइजिङ आउन नेपालका प्रधानमन्त्री ओलीलाई चीनले निम्ता दिएको हो ।

चीन सुख– दु:खको साथी

पत्रकार सम्मेलनमा थापाले चीनले सधैँ असल मित्रका रूपमा नेपालको सुख–दुस्खमा साथ दिँदै आएको बताएका थिए । भूकम्पको समयमा चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । त्यसअघि, उपप्रधानमन्त्री थापा र वाङबीचको भेटमा भूकम्पपछिको पुनर्निर्माणलाई दु्रुत गतिमा अगाडि बढाउन सहमति भएको थियो ।

चिनियाँ पर्यटकलाई नेपाल नजान जारी नोटिस फिर्ता

चिनियाँ पर्यटकलाई नेपाल नजान जारी गरेको नोटिस चीन सरकारले शुक्रबारबाटै फिर्ता लिएको छ । नेपालले पनि चिनियाँ पर्यटकलाई प्रोत्साहन गर्न भिसा शुल्क मिनाहा गरी फ्री भिसा जारी गर्ने घोषणा गरेको छ । साथै, नेपाली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
.etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget