नेपालमा भारत विरोधी भावना बढेपछि सीमानाकामा भारतले २७ वटा भारतीय एफएम रेडियो खोल्ने

, १० पुस-
नेपालमा भारत विरोधी भारवना बढेको भन्दै भारतले नेपाल भारत सीमानाकाहरुमा २७ वटा एफएम रेडियो संचालन गर्न नृेपाल सरकारसँग अनुमति माग गरेको छ ।
भारत विरोधी भावनालाई तोड्न भन्दै भारतीय सुरक्षा बल (एसएसबी) ले नेपालसँग सिमा जोडिएका ठाउँमा रेडियोका टावर बनाउन अनुमति मागेको हो ।
एसएसबीको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एसएसबीका निर्देशक बीडी शर्माले सिमा क्षेत्रमा भारतविरोध प्रोपोगान्डा भइरहेको खबर एसएसबी युनिटले ल्याएको भन्दै त्यसलाई नियन्त्रण गर्न एफएम रेडियोको टावर स्थापना गर्नु पर्ने बताएका हुन् ।
पछिल्लो पटक भारतले नेपालमाथी लगाईरहेको नाकाबन्दी पछि नेपालमा भारत विरोधि भावना बढ्न थालेको हो ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget