राडरमा समस्या आउदा एअर एसिया विमान दुर्घटना


जाकार्ता: इन्डोनेसियाली छानविन टोलीले गएको डिसेम्बर २८ मा इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेका एअर बस ए–३२० उडेको विमान दुर्घटना राडर प्रणालीमा समस्या भएको कारण भएको राष्ट्रिय यातायात तथा सुरक्षा समितिले मङ्गलबार बताएको छ ।

समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाकामा दुर्घनाग्रस्त भएको बताए ।


विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षा पश्चात् छानविन टोलीले विमानको रार्डर प्रणालीमा समस्या भएपछि सूचना आदानप्रदानमा कठीनाई भएको र पछि विमान दुर्घटना हुन पुगेको बताएको हो ।

विमान मर्मत रेकर्डबाट यसको रार्डर प्रणालीमा एक वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन आएको बताइएको छ । विमान दुर्घटनामा खराब मौसमको कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताहरूरले दाबी गरको छन् ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget