बलिउड अभिनेत्री साधनाको निधन

काठमाडौं, पुस १० । हिन्दी चलचित्रकी प्रख्यात अभिनेत्री साधना शिवदासानीको शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी साधनाको ७४ वर्षको उमेरमा मुम्बईको हिंदुजा अस्पतालमा निधन भएको हो ।

‘आरजु’, ‘मेरे मेहबुब’, ‘लव इम शिमला’, ‘मेरा साया’ जस्ता दर्जनौं चलचित्रकी अभिनेत्री साधनाको निधनप्रति बलिउडका हस्तीहरुले श्रद्धान्जलि अर्पण गरेका छन् ।

गत वर्ष मुखको क्यान्सरको सफल शल्यक्रिया गरेकी साधनाको साधारण बिरामीका कारण निधन भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget