Latest Post

1:07:00 PM ,
मृगौलालाई आघात पुर्याउने आनिबानीहरु
डॉ. हेमराज कोइराला
१. चर्को नूनको सेवन गर्ने।
२. प्रयाप्त आराम नगर्ने।
३. प्रसस्त पानी नपिउने।
४. समयमा पिसाब नफेरने।

५. पत्रु खाना (Junk Food) को सेवन गर्ने।
६. पेन किलर औषधीहरूको सेवन गर्ने।
७. मधुमेह रोगको उपचार नगर्ने।
८. धेरै माछा, माँसु अंडा खाने।
९. नियमित रक्सी सेवनगर्ने।
१०. उच्च रक्तचापलाई अनियंत्रित छाड़िदिने।
११. भारी धातूहरु मिसाइयाको औषधि सेवन गर्ने।
१२. कृतिम रंगहरु मिसिएको खाने कुरा हरु खाने।
१३. लामो समयसम्म पिसाब रोकेर राख्ने।
१४. संक्रामकरोगहरुको बेलैमा उपचार नगर्ने।

12:59:00 PM , ,
(एजेन्सी) के सेक्सपछि निद्रा लाग्नु अस्वभाविक हो ? होइन । यो सेक्सको दौरान हाम्रो शरीरले गरेको मिहिनेतको नतिजा मात्र हो । यो विशेष गरेर पुरुषहरुमा देखिने गर्छ । तर, पुरुषमा देखिने यो बानीले कतिपय महिलाहरुलाई भने निरास बनाइरहेको हुन्छ । निम्न कारणले पुरुषहरु सेक्सपछि सुत्ने गर्छन्ः


१. रात्री समयमा गरिने सेक्सको बेला मानिस पहिलेनै थाकिसकेको हुन्छ । त्यसमा पनि सेक्समा मानिसले गर्नुपर्ने शारीरिक क्रियाकलापले उसलाई अझ बढी थकित बनाइदिन्छ । त्यसैले मानिसहरुको राती सेक्सपछि निदाइहाल्ने गर्छन् । अझ सेक्सले शरीरलाई रिल्याक्स गर्ने भएकोले गर्दा पनि मानिसहरु सेक्स पछि निदाउने गर्छछन् ।

२. पुरुषहरुले चरमोत्कर्षको दौरान पैदा गर्ने वीर्यका कारण उसको शरीरमा भएको हर्मोनले उसलाई आलस्य बनाइदिन्छ । यति बेला हर्मोनले शरीरलाई अरु बेलाभन्दा थाकेको अनुभव गराउँछ ।

३. सेक्सको दौरान पुरुषहरुले धेरै बेर श्वास रोक्ने गर्दछन् । जसले उनीहरुको शरीरमा राम्रोसँग अक्सिजनको मात्रा पुगेको हुँदैन । यसले पनि मानिसलाई निद्रा लाग्ने गर्छ । यदी तपाईंलाई यो समस्या हो जस्तो लाग्छ भने सेक्सपछि ननिदाउन निम्न उपाय अपनाउन सक्नुहुन्छः

१. सेक्सअघि कफी पिउने । यो दीर्घकालिन उपाय नभए पनि यसले केही हदसम्म निद्रा भगाउन मद्दत गर्दछ । यद्यपि क्याफिनले हाम्रो स्नायु प्रणालीमा असर गर्ने हुँदा यसले तपाईंलाई अति उत्तेजित वा कम उत्तेजित बनाउन सक्दछ ।

२. सेक्सपछि चिसो सिट्रस्का जुस जस्तै अंगुरको जुस खाँदा पनि यसले निद्रा भगाउँछ । सेक्स पछि रक्सी खाँदा पनि यसले निद्रा कम गर्न मद्दत गर्दछ । तर यसको मात्रा थोरै लिनुपर्छ नत्र त्यसको असर झन् उल्टो हुन्छ ।rato pati

कुविक एनपी न्युज
थुप्रै पटक फिल्मी कथा वास्तविक जीवनसँग मेल खाने गर्दछ । यस्तै भारतीय राज्य उत्तर प्रदेशको एउटा जिल्ला बुलन्दशहरमा भएको छ । बलिउडको निकै चर्चित फिल्म ‘हम दिल दे चुके सनम’ मा अजय देवगनलाई जस्तै उनकी नवविवाहित श्रीमतीले उनलाई छोडेर आफ्नो प्रेमीसँग भागिन् । यस्तो अवस्थामा नवविवाहिताका श्रीमानले पहिले त प्रेमी युवकको विरुद्ध पुलिसमा रिपोर्ट दर्ता गरे तर पछि वास्तविकता थाहा पाएपछि उनले आफ्नो रिपोर्ट फिर्ता लिए ।
पुलिस सुपरिटेन्डेन्ट राजेश कुमारका अनुसार देवेन्द्रले एक युवकले आफ्नी श्रीमतीलाई अपहरण गरेको भन्दै पुलिस थानामा रिपोर्ट दर्ता गराएका थिए । पुलिसले जब ती महिलाको बारेमा शनिबार पत्ता लगाए तब युवतीले उनको अपहरण भएको कुरालाई अस्विकार गर्दै आफ्नो मर्जीले नै युवकसँग भागेको बताइन् । घटनाको सबै जानकारी पाएपछि देवेन्द्रले आफ्नो रिपोर्ट फिर्ता लिँदै आफ्नी श्रीमतीलाई उनको प्रेमीको जिम्मा मात्र लगाएनन् अब उप्रान्त आफूले कहिले पनि विवाह नगर्ने प्रणसमेत गरे ।एजेन्सी

12:39:00 PM ,
कुविक एनपी न्युज
विज्ञानले भन्छ, जति सुन्दर भयो जिन्दगी उति नै राम्रो हुन्छ । स्वस्थ तथा ससक्त मानिसलाई अरुले पनि स्मार्ट तथा विश्वासिलो ठान्छन् ।
तर विपरितलिंगीको आकर्षणको केन्द्र बन्नका लागि वंशाणुगत सुन्दरताको चिट्ठा पर्नैपर्छ भन्ने छैन । वैज्ञानिकहरुले यौन तथा आकर्षणका विषयमा एउटा रोचक अनुसन्धान गरेका छन् । त्यसक्रममा महिला तथा पुरुषहरुका लागि विपरित लिंगीप्रति आकर्षक बन्ने टिप्सहरु पत्ता लगाएका छन् । विपरित लिंगीलाई आकषिर्त गर्ने झण्डै एक दर्जन टिप्स यस्ता छन्:
१ दाँत सेतो सफा राख्नुस्: अध्ययनले के देखाएको छ भने सफा सेता तथा मिलेका दन्तलहरले मानिसलाई बढि आकर्षक देखाउँछ । बेलायतके लिड्स तथा सेन्टर ल्यांकेशायर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मयुरलाई उसको रंगीन प्वाँखले सुन्दर देखाए झैँ मानिसलाई दाँतले सुन्दर देखाउँछ । सुन्दर र स्वस्थ दाँत मानिसको समग्र स्वास्थ्य तथा असल वंशाणुको सूचक भएको शोधकर्ताहरुको दाबी छ ।

२ चम्किलो छालाका लागि फलफूल् तथा सागपातको पर्याप्त सेवन गर्नुस्: अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ । फलफूल तथा सागपातमा एन्टीअक्सिडेन्टका साथै छालालाई स्वस्थ र चम्किलो राख्न सहयोग पूराउन वनस्पतीजन्य पिगमेन्टहरु समेत पाइन्छ ।

३ मुस्कुराउनुहोस् :खुसी तथा मुस्कान खासगरी महिलाहरुको हकमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र नै हो । तर पुरुषको हकमा भने मुस्कानले खासै आकर्षणको अर्थ राख्दैन । अर्थात् मन्द मुस्कान भएका महिलाहरु जसरी पुरुषको पहिलो रोजाइमा पर्छन् त्यसैगरी मुस्कान छर्ने पुरुषहरु महिलाको रोजाइमा पर्ने सम्भावना भने हुँदैन । एक अध्ययनले खासगरी युवा तथा किशोरहरु मुस्कुराएको भन्दा हल्का लजाएको कुरा युवतीहरुले मन पराउँछन् ।
४ गम्भीर मुद्रा र भद्र स्वभाव: मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन् । युनिभर्सिटी अफ बि्रटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो ।
५ क्षणिक सम्बन्ध चाहनुभएको हो ? त्यसोभए हल्का भइदिनुस् : यो भन्दा अप्ठेरो लाग्छ । तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताका अनुसार पुरुषहरु एक रातको क्षणिक सम्बन्धका अपरिपक्व, लापरवाह, हुस्सु तथा मदहोस महिला रोज्दछन् । तत्कालै प्रतिक्रिया दिइहाल्ने, बाचाल तथा प्रष्ट महिलाहरु क्षणिक सम्बन्धका लागि पुरुषहरुको रोजाइमा पर्दैनन् । तर दीर्घकालीन सम्बन्धका लागि भने प्रष्ट, बुद्धिमान तथा बाचाल महिलाहरु पुरुषको आकर्षणमा पर्दछन् ।

६ दाह्री खौरिनुहोस् : महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दाह्री खौरिनुहोस् । अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन् । दाह्रीवाल मानिस बढि रिसाहा हुने, सामाजिक अवस्था उच्चस्तरको भएपनि आकर्षक भने नदेखिने ठम्याइ महिलाहरुको हुन्छ ।

७ रातो लिपस्टिक लगाउनुहोस्: अध्ययन अनुसार महिलाको सरीरको सबैभन्दा आकर्षक अंग उनको ओठ नै हो र ओठमा रातो रंगको लाली लगाएका महिलाहरु पुरुषलाई कामोत्तेजक लाग्छन् । अध्ययन अनुसार रातो लिपस्टिक लगाएकी महिलाको ओठमा एकजना पुरुषले एक पटकको हेराइमा पूरै ७ सेकेण्ड हेर्छ, जबकी आँखामा ०.९५ सेकेण्ड तथा कपालमा ०.८५ सेकेण्ड मात्रै आँखा डुलाउँछ ।
८ सरप्राइज दिनुहोस् :एक अध्ययन अनुसार आफुलाई कुनै पुरुषले कति धेरै मन पराउँछ वा आफुप्रति कति धेरै आशक्त छ भन्ने कुराको थाहा नहुन्जेल कुनै पनि महिलाले उक्त पुरुषलाई बढि आकर्षक ठान्छिन्, जति त्यस्तो कुरा थाहा पाएपछि ठान्नेछिन् । आफुलाई उक्त पुरुषले मन पराउने कुरामा समेत एकिन नहुँदैबाट महिलाले कुनै पुरुषको बारेमा सोँच्न थालिसकेकी हुन्छिन् । त्यसैले सुरुवातमै केही सरप्राइज मार्फत आफुले मन पराउने महिलाको भावनालाई सम्बोधन गर्न सक्ने पुरुष महिलाको आकर्षणमा पर्दछन् ।
९ टी लेखेको टिसर्ट लगाउनुहोस्: वास्तवमा यो कुनै मनगढन्ते कुरा होइन । बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले अगाडि पट्टि ठूलो आकारको टी अक्षर पि्रन्ट भएको टिसर्ट लगाउने पुरुषहरु महिलाका लागि बढि आकर्षक बन्दछन् । यस्तो टिसर्टले महिलामा केही भ्रम सिर्जना गर्छ, जस्तै छाति चौडा देखाउँछ, कम्मर सानो देखाउँछ तथा भी सेपको सेक्सी फिगर देखाइदिन्छ । यस्तो विशेषतायुक्त पुरुष महिलाको रोजाइमा पर्छन् । उल्टो टी लेखेको टिसर्ट लगाएका पुरुषहरु त्यसको विपरित भने महिलाको आकर्षणमा नपर्ने अध्ययनले देखाएको छ ।
१० अलि तिखो बोली बोल्नुस्: यो कुरा महिलाको हकमा लागु हुन्छ । आफुले मन पराएको युवकलाई आफुतर्फ आकषिर्त गर्नका लागि महिलाहरुले आफ्नो आवाजको तिखोपना केही बढाउनुपर्ने हुन्छ । बढि तिखो बोली हुने महिलाको जिउ कम भद्दा हुने विश्वास पुरुषहरुमा हुने भएकाले महिलाहरुको आकर्षणमा वृद्धि हुने युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले बताएका छन् ।
११ गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस् : कम तनाव लिने पुरुषहरुलाई महिलाले बढि मन पराउने एक अध्ययनले देखाएको छ । तनाव कम लिने र सधै रिल्याक्समा रहने पुरुषले तनावयुक्त वातावरणको व्यवस्थापन गर्न सक्ने र उसको वंशाणुगत सक्षमण भावी बच्चामा पनि स्थानान्तरण हुने विश्वास महिलाहरुमा हुन्छन् ।

12:15:00 PM ,
हस्त रेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी स्त्री सौभाग्यशाली हुने उल्लेख छ । छोंटो र कालो परेला हुने महिला पनि सौभाग्यशाली मानिन्छन् ।


तर शरीरका कुनै यस्ता अंग पनि छन् जहाँ रौं भएको अशुभ मानिन्छ ।
स्त्रीको हातमा रौं अशुभः
हस्त रेखा विज्ञानका अनुसार जुन स्त्रीको हातमा रौं हुन्छ त्यस्ता स्त्री उग्र र रिसाहा हुन्छन् । यस्ता स्त्रीले अरुको कुभलो चाहाने र विगार्नका लागि कदम चाल्ने समेत उक्त विज्ञानको दावी छ ।
पुरुषको हातमा रौं शुभः
स्त्रीको भन्दा ठिक विपरित हातमा रौं भएमा पुरुषका लागि भने शुभ मानिन्छ । हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने हस्त रेखा विज्ञानमा उल्लेख छ ।
हातमा रौं कम हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ ।

9:15:00 AM ,
बाबुराम त रण्डीबाजी तीर लागेर पो बिग्रेका रहेछन


शान्ति र संविधानमा समय विताउनु पर्ने देशका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक अधबैसे महिलासँग फोटो सेसनमा ब्यस्त हुने गरेको प्रमाण फेला परेको छ। चरित्रमाथि प्रश्न चिन्ह उठेकी ती महिला डा.भट्टराईको गर्लफ्रेण्ड हुँ भन्दै हिड्न पनि पछि पर्दिनन्। जनताको जीउधनको सुरक्षा,

शान्ति र संविधान छाडेर चरित्रहिन महिलासँग हिमचिम बढाएका कारण एकातिर डा. भट्टराईको चरित्रमाथि पनि प्रश्न चिन्ह उब्जेको छ भने अर्कोतिर सर्वसाधारण जनता, प्रशासन र प्रहरीमा समेत ती महिलाले खेल्ने मौका पाएकी छिन्। ती महिला अरु कोही नभएर कालो अक्षर भैसी बराबर भन्ने उखानसँग मेल खाने दीपा केसी कुँवर हुन्। पाठकलाई पत्यार लाग्ला वा नलाग्ला तर यथार्थता आखिर केही गरे पनि लुक्दैन भने झै बाबुरामको असली रुप पनि बाहिर आएको छ। प्रधानमन्त्री डा.भट्टराईकी श्रीमती हिसीला यमीले विभिन्न मन्त्रालय मातहतका निकायमा प्रमुख बनाउने भन्दै कमिशन असुलेर सम्पत्ति थोपरिरहेको बेला बजारमा भने प्रधानमन्त्री भट्टराईको गर्लफ्रेण्ड हुँ भन्दै दीपालेे विभिन्न व्यक्तिहरूसँग काम गरिदिने नाममा पैसा असुलेपछि यो रहस्य बाहिर आएको हो। महाराजगञ्ज र बुढानिलकण्ठ घर भएकी दीपालेे कहिले गुण्डा छुटाउने नाममा प्रहरीलाई हैरान पारेकी छिन् त कहिले पीडित व्यक्तिको मुद्दा मिलाउने नाममा रकम असुलेर पीडितलाई थप पिडामा पार्दै आएकी छिन्। लेनदेनको मुद्दामा हनुमानढोकाको चिसो छिंडीमा बस्दा दिपाले संगीता राणा श्रेष्ठबाट मुद्दा मिलाइदिन्छु भन्दै छ लाख असुलेको घटना यसअघि नै जनप्रहारले प्रकाशित गरिसकेको छ। आफू प्रधानमन्त्रीको गर्लफ्रेण्ड भएको नाता जोड्दै केस मिलाउछु भन्दै प्रलोभन देखाएर दीपाले छ लाख असुलेकी थिइन्। संगिता राणा प्रहरीको खोरमा रहेका बेला दीपाले यो मुद्धा कान्तिपुरका कैलाशले मिलाइदिन्छु भनेका छन् भन्दै राणाकी छोरीलाई भनेकी थिइन्। दीपाले पछि ‘छोरी तिमीले कैलाशलाई खुसि पार्नु पर्छ’ भनेपछि उनको असली रुप र धन्दा समेत बाहिर आएको हो। सामान्य लेखपढ समेत गर्न नजान्ने दिपाको प्रहरीका उच्च हाकिमहरू, नेपाली सेनाका उच्च अधिकारी, विभिन्न दलका नेतासँग पनि रामै्र उठबस रहेको स्वयम् प्रहरीहरूले जनप्रहारलाई बताएका छन्। दीपाले अपहरण, ठगी, जवर्जस्ती असुलीलगायतका आपराधिक मुद्दामा फसेका व्यक्तिहरूसँग मुद्धा मिलाइदिने भन्दै असुल्ने गरेकी छिन्। केही महिना पहिले सुमित्रा मानन्धरलाई ठगिको आरोपमा महानगरिय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो। दीपाले सुमित्रालाई छुटाउन त्यहाँका एसपी भोग बहादुर थापालाई गुहारिन् र छुटाइन् पनि। तर दीपाले मानन्धरलाई छुटाए बापत पनि दुई लाख ५० हजार लिएको स्रोतले बताएको छ। यसअघि दीपाले बाबुरामको गर्लफ्रेण्ड भएको र सजिलै भेट्न र भेटाउन सक्छु भन्दै विभिन्न पत्रकार, गुण्डा र दलालहरूलाई प्रधानमन्त्री डा. भट्टराईसँग भेटाउने कार्य गर्दै आएकी थिइन्। तर, स्वच्छ छवी भएका भनिएका डा. बाबुराम नै दीपाको घरमा हुने भोजभत्तेर, विवाह, पाश्नीलगायतका कार्यक्रममा सहज भेटिनु र दीपासँग आपत्तीजनक फोटो खिचाउनुले ‘दालमे कुछ काला है’ भन्ने सन्देश बाहिर आएको हो। जबकी दीपा भन्ने महिलाको भट्टराईसँग कुनै नातागोता पनि पर्दैन, उनीहरूबीचको सम्बन्ध दाजु बैनीको पनि होइन् भने दीपा त्यस्तो कुनै सार्वजनिक ब्यक्तित्व पनि होइनन् र दीपा कुनै पार्टीसँग पनि आबद्ध छैनन्। ‘देशका प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका बाबुराम एक चरित्रहिन महिलासँग उठबस गर्नु आफैमा आर्श्चयजनक मात्र नभई अकल्पनीय, अस्वभनीय र निन्दनीय रहेको छ।’– प्रधानमन्त्री भट्टराईसँग नजिक रहेका माओवादीकै एक नेता बताउँछन्। दीपाले गएको दशैंमा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परेका अभियुक्त विक्रम लामालाई छुटाउन समेत डीआईजी उपेन्द्रकान्त अर्याललाई प्रयोग गरेकी थिइन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईवी) को टोलीले अभियुक्त लामालाई पक्राउ गरे लगत्तै लामालाई छुटाउन दीपाले सीआईवीका प्रमुख अर्याललाई फोन गरिन्। त्यस लगत्तै लामालाई रातारात जिल्ला प्रहरी कार्यालय धादिङ पठाएर मुद्दा नै फितलो बनाई लामालाई छाडिएको थियो। लामालाई छुटाउन दीपा आफै धादिङ पुगेकी थिइन्। चरित्रमा प्रश्नचिन्ह लागेकी दीपा र अर्यालले एउटै गिलासमा रक्सी खाने गरेको समेत स्रोतको दावी छ। त्यसो त दीपाको सम्बन्ध आपराधिक क्रियाकलाप गरेर सँधै चर्चामा रहने चत्रे्क मिलन समूहका गुण्डाहरूसँग पनि राम्रो छ। चक्रे समूहका कुनै पनि गुण्डालाई प्रहरीले पक्राउ गर्ने वित्तिकै उनी प्रहरीको ढोका घचघच्याउन पुग्ने गरेको महाराजगञ्ज बृतमा कार्यरत प्रहरीहरू नै बताउँछन्। प्रधानमन्त्री डा. बाबुरामका पीएसओ एवम् महाराजगञ्ज बृत्तका तत्कालीन डीएसपी दीपक थापा र दीपाबीच बढेको गाढा सम्बन्धका कारण दीपककी श्रीमतीले बृतमा आएर नै बस्न थालेको घटना स्मरण गदै महाराजगञ्ज बृतका एक प्रहरी भन्छन्,–’यिनै महिलाको कारण डीएसपी दीपक थापा सा’पको घर परिवारमा झगडा शुरु भयो। डीएसपी थापाकी श्रीमतीले बाहिरी युवतीसँग श्रीमानले सम्बन्ध राख्ने गरेको भन्दै माइती नेपाललाई समेत गुहारेकी थिइन्।’
को हुन् दीपा केसी कुँवर? राम्ररी पढ्न र लेख्न समेत नजान्ने दीपा राजधानीबाट उत्तरतर्फ पर्ने साङले खोलास्थित साङला गाविसमा जन्मेकी हुन्। थाक्सेकाजी कुँवरकी छोरी दीपाको परिवार र नातागोतासँग सम्बन्ध त्यति राम्रो छैन्, उनकै चरित्रका कारण। दीपाको पहिलो विवाह दक्षिणकाली तिरका एक युवकसँग भएको थियो। उनी पहिलो श्रीमानसँग बस्न नसकेपछि उनका जीवनमा धैरै उतरचढाव आए। केही बर्षपछि महाराजगञ्जका विमल केसीसँग विवाह भयो। त्यसपछि श्रीमानको सोझोपनको फाइदा उठाउँदै उनले जीवनमा एकाएक तरङ ल्याइन्। उच्च पदस्थ सरकारी कर्मचारीहरूसँग नजिकिने क्रममा दीपाले कुनै बेला युवतीहरू सप्लाई गर्ने अखडा नै चलाइन्। अहिले पनि यो धन्दा अझ झाँगिएको बताउँछन् दीपालाई नजिकबाट चिन्नेहरू। उनी प्रशासनको उच्च तहमा यो गर र त्यो नगर भन्दै आदेश दिने हैसियत राख्छिन्। त्यसो त बुढानिलकण्ठ बस्ने दीपाको महाराजगञ्ज प्रहरी बृतमा नयाँ आउने जो–कोही प्रमुखसँग पनि राम्रो उठबस हुने गरेको छ भने प्राय प्रहरीका हाकिमहरू यिनले जे भन्यो त्यो मान्छन्,। दीपाले प्रधानमन्त्री डा. भट्टराईलाई मोवाइलबाट एसएमएस पठाउँदा समेत अरुलाई टाइप गर्न लगाएर पठाउने गदै आएकी छन्। यसै क्रममा बाबुराम र उनीबीचको सम्बन्ध बाहिर आएको हो। दीपाले प्रहरीका उच्च पदस्थ हाकिमसँग मिलेर कहिले कुर्ता सुरुवाल त कहिले कम्यूटरका पाटपूर्जाको तस्करी गर्ने प्रयास पनि नगरेकी होइनन्। यस्को रहस्य दुई बर्ष अगाडि नै विराटनगर भन्सार कार्यलयमा खुलेको थियो।
डीएसपी थापाको मृत्यु रहस्यमय २०६७ साल माघ ५ गते आत्महत्या गरेका भनिएका नेपाल प्रहरीका डीएसपी कञ्चन थापासँग पनि दीपाको सम्बन्ध जोडेर हेर्ने गरिएको छ। स्रोतका अनुसार मृतक डिएसपी थापाकी गर्लफ्रेण्ड खोपकुमारी अधिकारीलाई दीपाले सम्बन्ध गाँस्न पठाएकी थिइन्। यो काण्डलाई तत्कालिन महाराजगञ्ज बृतका डीएसपी दिपक थापाले गुपचुप पारेको बृत्तकै प्रहरीहरू बताउँछन्। खोपकुमारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखी छानविन अगाडि बढाएपनि दीपालाई तत्कालिन महाराजगञ्जका बृत प्रमुख दीपक थापाले बचाएका थिए। २४ वर्षिया खोपकुमारीलाई प्रहरीले अनुसन्धानका क्रममा विशिष्ठ ‘कल गर्ल’ भएको र उनको समूहमा २० देखी २५ जनासम्म युवती रहेको पत्ता लगाएको थियो। उक्त कल गर्लको समूहमा को–को थिए भन्ने प्रहरीले तत्काल पर्दाफास नगरेपनि ठूला–ठूला घरानीयाका छोरी, बुहारी रहेको प्रतिक्रिया दिएको थियो र उनीहरूको सम्बन्ध प्रहरीका उच्च हाकिम, राजनीतिक नेता तथा बाहलवाला प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म रहेको बताएको थियो। दीपाले मृतक डिएसपी थापालाई चिनजान गराएकी खोपकुमारीको सम्बन्ध कर्नाटक राज्यका पूर्व मूख्यमन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत भएको र राठौरसँग करणी गर्दै गरेको अश्लिल तस्विर र भिडियो समेत अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको थियो। खोपकुमारीकै कारण डिएसपी कञ्चन थापाले कन्चटमा गोली हानी आत्महत्या गरेको प्रचार गरिए पनि त्यो हत्या थियो वा आत्महत्या के थियो? भन्ने अझै बाहिर आउन सकेको छैन। यौनकर्मी खोपकुमारीले पटक–पटक गरी कर्नाटकका मुख्यमन्त्री राठौरसँग लिएको पैसाले नेपालटार हिले टोलमा तीन तले घर र ४० लाख बैंक व्यालेन्स भएको प्रहरीले सार्वजनिक गरेको थियो। २४ वर्षीया खोपकुमारी १४ वर्षदेखि यौन पेशामा लागेको समाचार समेत विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भइसकेका थिए। खोपकुमारीको जस्तै करोडौं अवैध सम्पत्ति दीपासँग पनि छ। कुनै पेशा, व्यापार र व्यवसाय नभएकी दीपाको लाखौं सम्पत्ति र बुढानिलकण्ठस्थित सुविधा सम्पन्न महल कहाँबाट आयो? यतिखेर खोजिको विषय बनेको छ। दीपासँग प्रधानमन्त्री भट्टराईको सम्बन्ध के हो त भन्ने बारेमा जनप्रहारले कुरा गर्न खोज्दा उनले पटक पटक फोन काटेर रेस्पोन्स नै गरिनन्।source:sansani khabar

8:30:00 AM ,
आफ्नो प्रेमिकाको कान टोकिदिएर चुँडालेको बनाएको र प्रेमिकाको बिरालोको घाँटी छिनालेर हत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् ।

घटना अमेरिकाको हो । मिनिसोटास्थित चास्काका ५१ वर्षे माइकल ट्रुडिउलाई प्रहरीले पक्राउ गरेको हो । त्यहाँस्थित एक अपार्टमेन्ट कम्प्लेक्समा घरेलु हिंसाको उजुरी परेको आधारमा उद्धारका लागि पुगेको प्रहरी टोलीले रगताम्मे भएकी ४२ वर्षकी एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीसँगको कुराकानीमा पीडित महिलाले ट्रुडिउसँग आफ्नो दुइवर्ष देखि सम्बन्ध रहिआएको र पछिल्लोपटक भोट्का तानेर रसरंग गरिरहेको समयमा उत्पन्न विवादपछि आफुमाथि उसले आक्रमण गरेको बताइन् ।
झगडा चर्किएपछि पुरुषले प्रेमिकालाई झापड हानेर भुइँमा लडाएको र मार्छु भन्दै मुखबाट छाता घुसाइदिन लागेको अनुसन्धानबाट खुलेको छ । तर आफुमाथि आक्रमण गर्ने प्रेमीको प्रतिरोध गर्दै महिलाले औँला टोकिदिएपछि ट्रुडिउले उनको कान खतरनाक तरिकाले टोकेर केही भाग चुँडाइदिएका थिए ।
उनको चुँडिएको कानको टुक्रा डाक्टरहरुले समेत जोड्न सकेनन् । ती घाइते महिलाका अनुसार केही हप्ताअघि ट्रुडिउले आफ्नो बिरालोलाई पिटेर हत्या गरि कैँचीले टाउको छिनालिदिएका थिए ।
प्रेमिकाको कान टोकिदिने तथा बिरालो मार्ने अपराध गरेका ती पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गर्नुको साटो उल्टै पुलिसलाई नै गोली ठोक्ने धम्की दिएका थिए । उनीमाथि आक्रमण, आतंककारी धम्की तथा जनावरमाथि दुव्र्यवहारको अभियोगमा मुद्दा चलाइएको छ ।
स्मरण रहोस् यसअघि आफ्नै श्रीमती कुटेको अभियोगमा उनले २ वर्षको जेल सजाय पाएका थिए भने सन् २००६ मा कुकुरको छाउरो मारेको अभियोगमा सजाय पाएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

8:17:00 AM ,
केटिको यौन इच्छा १२ जनाले एकैचोटी सेक्स गर्दा पनि पुरा हुन नसक्ने ...

बेमेल र छुट्टीने बाध्यता नभएसम्म डिभोर्स र पति फेरिरहने कुरालाई अक्सर महिलाहरु त्यति राम्रो मान्दैनन् । असल र माया गर्ने श्रीमान पाइयोस र त्यसैसाग जीवन बिताउन पाइयोस भन्ने सोंच अक्सर महिलाको हुन्छ ।


तर बलिउड अभिनेत्री केटी प्राइसलाई भने श्रीमान फेर्नु सौख नै रहेछ । उनलाई दुई चार जनामात्र फेरेर पनि नपुग्ने रे । पतिको संख्या झण्डै एक दर्जन पुर्‍याउने उनको सौख छ ।

वेवसाईट फिमेल फस्ट डट कम डट युकेका अनुसार यस अघिनै ३३ बषिर्य प्राइसले दुईजनासँग विवाह गरिसकेकी छन् । उनको पहिलो विवाह पिटर एन्डरसंग भएको हो । जसबाट उनले दुई सन्तानलाई जन्म दिएकी छन् । उनको दोश्रो विवाह भने एलेक्स रीडसंग भएतापनि सन्तानविहीन अवस्थामा एक बर्षमै डीर्भोस भएको थियो ।

प्रख्यात अभिनेत्री प्राइसका अनुसार उनलाई भविष्यमा अझै झण्डै दर्जन पुरुष सहयात्रीहरु आवश्यक छन् र तिनीहरुवाट सन्तान जन्माउन उनी तयार छिन् । आफुलाई लागेको रहर पुरा गर्न पाउने सवैको अधिकार हो, त्यसमाथि दर्जन पति फेर्ने र सन्तान पनि जन्माउने उनको चाहना पुरा होस भनेर शुभकामना दिनुबाहेक के नै गर्न सकिन्छ र ?source:taja khabar

8:10:00 AM ,
प्रकाशित मिति:२०७१ माघ
-स्वास्थ्य खबरपत्रिका
आलस्यपन बढनु्
बिहान उठ्दा थकित महशुस गर्नु
काम गर्ने क्षमता घट्नु
कुनै कुरामा ध्यान दिन नसक्नु
छिटै रिसाउनु
चाडै चिड्चिडीनु
कामुकता घट्नु
दाम्पत्य जीवनमा कठिनाई आउनु
डरलाग्दा सपना देख्नु
रक्तचाप बढ्नु
मधुमेह
रगतको बहावमा कमि आउनु
वायुनलि थुन्निनु
औषधीले राम्रोसित काम नगर्नु
राम्रोसित व्यायाम वा कसरत गर्न नसक्नु
श्वास फेर्न बाधा पुगी निन्द्रामै ज्यान जानु
हृदयघात
पक्षघात
फोक्सोको रक्त नसामा बहाव रोकिन जानु
दुर्घटनामा पर्नु

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget