पूर्व राजा ज्ञानेन्द्रकाे डरलाग्दाे शन्देस : देशकाे स्थिती देख्दा ठिक लागेन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ पाँच बजेर २० मिनेटमा मन्दिर प्रवेश गरेर १५ मिनेट पूजा गरेकी थिइन् । त्यसपछि मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले करिब ४५ मिनेट पूजा गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले अहिलेको देशको अवस्थाबाट आफू खुसी नरहेको बताए । ‘देशभित्र र बाहिरका समस्त हिन्दूमा मेरो शुभकामना छ । अहिलेको देशको अवस्थाबाट म सन्तुष्ट छैन । दुःख निवारण होस्, शान्ति पाऊन् भनी प्रार्थना गरेको छु’ पूर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँग भने ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
purbelinews

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget