फेसबुकले पनि आज शिवरात्री मनाएको छ।
फेसबुकको पोस्ट लेख्ने स्थानमा अन्य पर्वहरु जस्तै गरी सेलेब्रेटिङ महाशिवरात्री (Celebrating Maha Shivaratri) भन्ने विकल्प दिएको छ।
हिन्दु धर्मावलम्बीहरुले महान पर्वको रुपमा मनाउँदै आएको शिवरात्रीलाई फेसबुकले पनि समर्थन गर्दै आज यो पर्व मनाउने विकल्प दिएको छ।
सेतोपाटी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.