काँग्रेशका नेतालाई भारतीय नेताको गोप्य सन्देश – ‘नेपाल हिन्दु राष्ट्र नबने अर्काेविपद’

काठमाडौ । संसदिय दलको नेता को बन्छ उसैको सरकारमा धेरै नियन्त्रण राख्ने भएकाले भारतीय चासो यता भन्दा उता धेरै हुने बताइएको छ । महाधिवेशनकै मौका पाररे भारतिय नेताहरु पनि नेपाल आएका छन । उनीहरुले माहधिबेसनलाई शुभकामना दिदा आफनो लाइन जारी गरेनन।काँग्रेस यो बाटोमा लाग्नु पर्छ पनि भनेनन।तर खास गरी भारतमा सत्तासिन हिन्दुवादी भारतिय जनतापार्टीका नेताहरुले काँग्रस नेताहरुलाई अनौपचारिक कुराकानीमा प्रस्टैसंग भनि दिए नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ ।

उच्च जानकार स्रोतका अनुसार भारतिय नेताहरुले यति मात्र भनेनन, हिन्दु राष्ट्र नबने सम्म मधेस आन्दालन चर्किरहने र नाकाबन्दी पनि पुरा नखोल्ने बताए । उनीहरुले भने ‘ नाकाबन्दी अरु बढ्न सक्छ ’ । महाधिवेसनमा आएर खासखास नेता र काँग्रस भित्रकको शक्तिकेन्द्रहरुलाई भारतिय नेताहरुले हिन्दु राष्ट्रको पक्षमा लाग्न दिएको दवाब तत्काल एउटा मात्र परिणाम दियो ।

त्यो हो रामचन्द्र र्पौडेलको खेमाकामे कोषाध्यक्ष परिर्वतन । यो खेमकाको फमुल्ला मन्सुरलाई कोषध्यक्ष बनाउने निश्चित गरेको थियो । मन्सुर भोट माग्न थालिसकेका थिए । तर भारतिय नेताहरुले हिन्दु राष्ट्रको लाइन लिन नेताहरुलाई दवाब दिएपछि उनलाई हटाएर सीतादेवी यादवलाई ल्याइएको बताइन्छ । आजको साँधु साप्ताहिकमा खबर छ ।
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget