ताजा मत परिणामः सुजाता कोइरालाले फड्को मारिन्
काठमाण्डु, २७ फागुन– नेपाली कांग्रेसको खुला तर्फको मतगणना चलिरहँदा अघिल्लो मतपरिणाम अनुसार १५ औँ नम्बरमा रहेकी कांग्रेस नेत्री सुजाता कोइराला १४ औँ नम्बरमा उक्लिएकी छन् ।
३०० मत गनिसक्दा उनको हाल १४८ मत रहेको छ ।
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.