उत्तर कोरियामाथि कडा नाकाबन्दी घोषणा गरे लगत्तै किमले गरे पेरोजेक्टाइल प्रहार-अमेरिका सहित दक्षिण कोरिया त्रसित

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तै उत्तर कोरियाले पेरोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

विहान १० बजेतिर उत्तर कोरियाले दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा प्रोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाका सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर कोरियाले आक्रमक ब्यवहार देखाएपछि दक्षिण कोरिया सहित अन्य देशमा समेत सतर्कता अपनाउन थालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget