सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । केहीबेर अघि सिन्धुपाल्चोक आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । साँझ ८ बजेर ४१ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो राष्ट्रिय
भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार आजको नयाँ भूकम्प नभई गत बैशाख १२ गतेको भूकम्पको पराकम्पन हो
etajakhabar
Post a Comment