अनलाइनखबरसित कुरा गर्दै विष्टले पुरस्कार सम्वन्धी प्रस्ताव तुरुन्तै खेलकुद परिषदले मन्त्रिपरिषदमा पठाउने जानकारी दिए ।
उनले भने, ‘प्रशिक्षक र खेलाडीले दुई लाख तथा सहायक प्रशिक्षकले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।’
उनले नेपालको जितलाई ऐतिहासिक भन्दै टिमलाई बधाई ज्ञापन गरेका छन् । आसन्न साफ गेममा सहभागी हुने नेपाली फुटबल टीमलाई उपाधी जितेमा दिइने पुरस्कारका विषयमा पनि चाँडै निर्णय लिने उनले बताए ।
onlinekhabar
Post a Comment