फुटबल खेलाडीलाई जनही ७-७ लाख पुरस्कार

तस्विर - गोल नेपाल
नेपाली राष्ट्रिय फुटवल टिमका  प्रत्येक खेलाडीले ७-७ लाख पुरस्कार पाउने भएका छन्। बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जितेसँगै अखिल नेपाल फुटवल संघ एन्फाले सात र राखेपले २-२लाख दिने घोषणा गरेका छन् ।
एन्फाले प्रशिक्षक बालगोपाल महर्जन र उपेन्द्रमानसिंहलाई पनि जनही ५-५ लाख दिने बताएको छ । दुई चिकित्सकले पनि ५ लाख पाउनेछन् । एन्फाले त्रिभुवन विमानस्थलमा नै खेलाडीको भब्य स्वागत गर्ने भएको छ।
 बहराइनलाई पराजित गरि उपाधि चुमेपछि उपप्रधानमन्त्री कमल थापा र उनका भाई गणेश थापाले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् ।setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget