नम्रताका अनुसार उमेरको अन्तर भएको प्रेमजोडि बिचको पे्रमकथा भएको फिल्ममा उनिहरुले पेयरीङ्ग गर्ने बताएकी छिन् । केहि समय यता निर्देशक तथा निर्माताहरुले नम्रतालाई जोडि बाँध्न प्रस्ताव गरेपनि उनले अस्विकार गरेकी बताएकी छिन् । यस फिल्ममा भने कथानै त्यस्तै भएकाले फिल्म खेल्न मन्जुर भएकी बताएकी छिन् । फिलल्मको बाँकि कुरा चाँडैनै बाताउने पनि बताएकी छिन् ।news24nepal
अनमोलले दश वर्ष जेठो नायिका नम्रता सँग काम गर्ने
होस्टेल फिल्मबाट डेव्यु गरेका अनमोल केसिले फेरी पनि आफु भन्दा जेठि नायिका नम्रता श्रेष्ठ सँग फिल्ममा आउने भएका छन् । बैशाखमा रिलिज हुने फिल्म गाजलुमा पनि उनल आफु भन्दा जेठो पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ सँग फिचरीङ्ग गरेका छन् । २०१७ मा रीलीज गरीने गरी निर्माण हुने अनटाईटल फिल्ममा नम्रता र अनमोलले जोडि बाँध्ने भएका छन् ।

Post a Comment