नेपाली रुपैयाँ इतिहासकै कमजोर सावित : अमेरिकी डलर महंगिदै

नेपाली रुपैयाँ इतिहासकै कमजोर सावित : अमेरिकी डलर महंगिदै
काठमाण्डाै ८ माघ । अमेरिकी डलरको तुलनामा बिहीवार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ। विगत केही समययता डलरको मूल्य बढेपछि नेपाली मुद्राको मूल्यमा उच्च कमी आएको हो। अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ। बिहीवार एक अमेरिकी डलरबराबर एक सय ९ रुपैयाँ २४ नेपाली रुपैयाँ खर्चिनु परेको छ। यो हालसम्मकै उच्च हो।
 पछिल्ला दिनमा भारतीय मुद्रामको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले विनियमदर भारतीय भुद्रासँग भारुको मूल्य घटबढ आउने गरेको छ। अहिले डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget