चीनसँग भएको एउटा मिसाइल जुन देखेर विश्व तर्सिन्छ


एजेन्सी ।

जव लामो लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको कुरा हुन्छ चीनको नाम अगाडी आउँछ । चीनको “डोङफेङ्ग” भनिने मिसाइलको नाम सुन्दा विश्व तर्सिन्छ ।

डोङफेङ्ग चीनका शत्रुहरुलाई प्रलय बराबर हो । सुपर पावर चीनको सबैभन्दा शक्ति मिसाइलमै छ । यसले अमेरिका देखि युरोपका सबै देशमा मार हान्ने क्षमता हान्न सक्छ ।

चीनले यो मिसाइलको परीक्षण गत वर्षको अक्टोरमा आयोजित नेशनल डे शो भन्दा अगाडी गरेको थियो । यसको उद्देश्य नै चीनको शक्ति विश्वलाई देखाउनु थियो ।

किन यति शक्तिशाली?



डोङफेङ्ग मिसाइल संसारका सबैभन्दा शक्तिशाली मिसाइलमा गनिन्छ । यसको सबैभन्दा खतरनाक कुरा त यसलाई सडकमा रहेको सामान्य ट्रक लञ्चरबाट समेत प्रहार गर्न सकिन्छ ।


यो संसारका सबैभन्दा लामो दुरीमा मार हान्न सक्ने मिसाइलमा समेत सूचीकृत छ ।
डोङफेङ्गले १३००० किलोमिटर सम्म मार हान्न सक्छ । यसमा २३०० किलो ग्राम विष्फोटक राख्न सकिन्छ । यसले एकै पटक विभिन्न लक्ष्यमा समेत प्रहार गर्न सक्छ ।



डोङफेङ्गको परीक्षण बाझाय मिसाइल एवं अन्तरीक्ष परीक्षण केन्द्रबाट गरिएको थियो । चीनसँग पनडब्बुमा राखेर प्रहार गर्न सकिने जएल-२ मिसाइल पनि छ । जसले ८००० किलो मिटर सम्म मार हान्न सक्छ । यसले पनि धेरैवटा निशानामा एकै पटक प्रहार गर्न सक्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget