पर्यटनमन्त्रीलाई गृहजिल्लामा कालोझन्डा


दोलखा, पुस १७ । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पर्यटनमन्त्री आनन्द पोखरेललाई गृहजिल्ला दोलखामा शुक्रबार कालोझन्डा देखाएका छन् ।

दोलखामा फिल्म सिटी नबन्ने प्रधानमन्त्री केपी ओलीको भनाइको विरोध नगरेको भन्दै पर्यटनमन्त्री पोखरेललाई कालोझन्डा देखाइएको बताइएको छ ।
.imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget