विज्ञप्तिमा हाल प्रधानमन्त्रीको व्यक्तिगत र ‘अफिसियल’ कुनैपनि फेसबुक खाता सन्चालनमा नरहेको स्पस्ट गरिएको छ ।
प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक र ट्वीटर एकाउन्ट हाल सन्चालनमा नरहेको र तिनमा पोस्ट गरिएका कुनैपनि सामग्रीप्रति विश्वस्त नरहन पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।
हाल प्रधानमन्त्रीका अफिसियल ट्वीटर एकाउन्ट @pm_nepal मात्र सन्चालनमा रहेको बताइएको छ । रासस
imagekhabar
Post a Comment