‘अहिले भारतीय बुलेटको माध्यमबाट ग्यास ढुवानी भइरहेको छ, चीनले पनि छिन्गाई प्रान्तबाट इन्धन दिने संकेत देखाएको छ ।’ निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने, ‘समस्या बुलेटको भएकोले चिनियाँ कम्पनीसँग बुलेट खरिद गर्ने गृहकार्य थालेका छौं ।’
कान्तिपुर दैनिकबाट
kathmandutoday
Post a Comment