सीमांकन हेरफेरका लागि प्रमुख दलहरुलाई वाध्य तुल्याउन मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन समेत उनले आग्रह गरे । आन्दोलन भएको चार महिना भन्दा बढी भएको र ५० भन्दा बढीको ज्यान जाँदा पनि पमुख दलहरुले आन्दोलनलाई गम्भिरतापूर्वक नलिएको भन्दै उनले उधारो सम्झौता नगर्न सुझाव दिए ।
बैठकमा सहभागी सबैले माग सम्बोधन नभइ आन्दोलन अन्त्य गर्न नहुने बरु आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको संचारकर्मीहरुसँग बताए ।
onlinekhabar
Post a Comment