उपराष्ट्रपति बनेपछि पहिलो पटक गाउँ पुगे पासाङ

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पहिलो पटक गृह जिल्ला रोल्पा पुगेक छन् । बिहिबार रोल्पा पुगेका उनी त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी भए ।
बिहीबार सैनिक हेलीकोप्टरमार्फत सदरमुकाम लिबाङ पुगेर २८ औं खुला दिशामुक्त जिल्ला र २१ औं साक्षर जिल्ला घोषणा गरेर उनी सा“झ राङसी ९ भनभनेस्थित आफ्नो घरमा पुगे भने रात आफ्नै घरमा बिताए ।
शुक्रबार आफूले पढेको र पढाएको जनसेवा उमावि राङसी र स्कूल प्रांगणमा आयोजित पूर्ण खोपयुक्त गाविस घोषणा तथा उपराष्ट्रपति पासाङको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भए । रोल्पाबाट शुक्रबार नै उनी काठमाडौं फर्किसकेका छन् ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget