पोर्न फिल्म गर्न ६ करोडको अफर

हलिउड अभिनेत्री तारा रीडको इन्स्टाग्राममा बोल्ड तस्वीर देखेर एउटा पोर्नोग्राफी साइनलाई उनलाई आफ्नो आगामी पोर्न फिल्ममा काम गर्नका लागि ६ करोड रुपैयाँ अफर गरेको छ ।
ताराले नयाँ वर्षको अवसरमा केही नग्न तस्वीर इन्स्टाग्राममा अपलोड गरेकी थिइन्। उक्त न्युड तस्वीर देखेर पोर्न साइट यति प्रभावित भयो की उनीहरुले तत्कालै यी ग्ल्यामर्स नायिकालार्य पोर्न फिल्मको अफर दियो। ताकि यी नायिकाले पनि आफ्नो सुन्दरता र ट्यालेन्टलाई पोर्न फिल्मको माध्यमबाट देखाउन सकुन्।
यद्यपि अहिलेसम्म अभिनेत्री ताराको तर्फबाट यो अफरका विषयमा हुन्छ वा हुन्न भन्ने सार्वजनिक भइसकेको छैन । प्लेब्वाइ म्यागजिनको कभर गर्ल रहिसकेकी ताराले आफ्नो ब्रेस्ट र पेटको प्लास्टिक सर्जरी गराइसकेकी छन् । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget