शेर्पा समुदायले माघ २६ गते नै मनाइसकेको ग्याल्बो ल्होसारको एक महिनापछि बुधबार (फागुन २६ गते) सरकारले सार्वजनिक बिदा मात्र दिएन, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपीशर्मा ओली समेतले औपचारिक शुभकामना दिएका थिए ।
नेपाल शेर्पा संघले पुस ३ गते नै गृहमन्त्री शक्तिब हादुर बस्नेतलाई भेटेर ग्याल्बो ल्होसार माघ २६ गते पर्ने जानकारी गराएको थियो । माघ २६ गते नै तामाङहरुको सोनमा ल्हासार परेकाले प्रधानमन्त्री लगायतले सोनाम ल्होसारलाई शुभकामना दिएका थिए ।
गृहमन्त्री र गृहमन्त्रालाई औपचारिक रुपमा पुस ३ गते नै जानकारी दिए पनि सरकारले भने गल्ती सच्याएन । जिम्मेवार मन्त्री र मन्त्रालयको लापरवाही बुधबार छताछुल्ल भयो । सरकारले एक महिनाअघि नै मनाइसकेको चाडको बिदा दियो ।
नागरिक दैनिकबाट
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.