संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव पक्राउ

सर्लाही, २३ फागुन । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका सर्लाहीका अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
मलंगवास्थित गोरखकाली प्रहरी चौकीमै चन्दा माग्न आएपछि यादवलाई शनिवार राति पक्राउ गरिएको प्रहरी नायब निरीक्षक प्रेम यादव बताए । उनले भने- व्यापारीसँग त चन्दा माग्थे, अब हुँदा हुँदा हामीलाई थर्काएर चन्दा माग्न थाले । असह्य भएपछि पक्रेर हिरासतमा राख्यौ ।’
पक्राउ परेका नेता यादबले आफूमाथि हातपात समेत गरेको प्रहरी सही यादवले बताए ।
उपेन्द्र यादव नेतृत्वको फोरमले सोमबार सर्लाहीको लालबन्दीमा गर्ने आमसभालाई सहयोग गर्न भन्दै यादव चिठ्ठी बोकेर प्रहरी चौकीमा चन्दा माग्न आएको प्रहरी निरीक्षक यादबले बताए ।
यता, फोरम सर्लाहीका नेताहरुले भने लालबन्दीमा हुन लागेको आमसभालाई प्रभावित पार्न षड्यन्त्र पूर्वक अध्यक्ष यादबलाई पक्राउ गरेको आरोप लगाएका छन् ।
-dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget