पशुपतिमा रेखा, ‘राम प्यारी’को भाकल कि शिव जस्ता पतिको अपेक्षा ?

अभिनेत्री रेखा थापा शिवरात्रीको पूर्व सन्ध्यामा पशुपतिनाथ मन्दिर पुगिन् । मन्दिर पुगेर उनले पूजा पनि गरिन् । भारतबाट आएका जम्बोनाथ र शिव सेना नेपालले पशुपतिमा आयोजना गरेको भोजमा पनि रेखा सहभागी भइन् ।

उनले आफ्नै हातबाट भोजन पनि ग्रहण गराएकी थिइन् । रेखा आफ्नो फिल्म ‘राम प्यारी’ चल्नु भन्दा एक महिना अगाडि पशुपति पुगेकी हुन् । रेखाले पशुपतिमा पुगेर पूजा गर्दा ‘राम प्यारी’को सफलताको कामना पक्कै गरिन् । तर, महाशिवरात्रीमा महिलाहरु महादेव जस्तै पति पाउँ भनेर पुजा गर्छन, ब्रत पनि बस्छन् ।

के रेखाले पनि पतिको भाकल गरिन् होला त ? फिल्म ‘राम प्यारी’मा रेखाको एउटा अवतारमा उनले पहेलो बस्त्र लगाएकी छिन् । सोही बस्त्र धारण गरेर रेखा पशुपति पुगेकी थिइन् ।
mazzakoonline

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget