३४० दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए अन्तरिक्षयात्री काठमाडौं, फागुन १९ । अन्तरिक्षमा रहेका अमेरिकी र रुसी अन्तरिक्ष यात्रीद्वय एक वर्षपछि पृथ्वीमा फर्केका छन् । अमेरिकी अन्तरिक्षयात्री स्कट केली र रुसी अन्तरिक्षयात्री मिखाइल कानिए एक वर्षपछि बुधबार सकुशल पृथ्वीमा फर्केका हुन् । साधारणतः ३ सय २० दिन अन्तरिक्षमा रहनुपर्ने भएपनि यी दुईजना भने ३ सय ४० दिनसम्म अन्तरिक्षमा बसेका हुन् । लामो समयसम्म अन्तरिक्षमा रहँदा हुने असरकोबारेमा अध्ययन गर्न उनीहरुको बसाइ लम्बिएको ‘नासा’ले जनाएको छ । (एजेन्सी) imagekhabar Admin 2 2:24:00 AM Share to: Twitter Facebook URL Print Email Labels: Feature News
Post a Comment