सम्मान गर्दै उनलाई सेनाले अमलदारबाट हुद्धामा बढुवा समेत गरेको छ । विभागीय टोली नेपाली सेनामा आवद्ध रहेका फुटबलर श्रेष्ठले सम्मानबाट आफू निकै खुसी भएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले सम्मान गरिएको तस्बिर सार्वजनिक गर्दै आगामी दिनमा सेना र नेपाली फुटबललाई विश्वसामू पुर्याउन योगदान पुर्याउने बताएका छन् ।
kathmandutoday-
Post a Comment