स्वः गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट एभिन्यूजका श्रेष्ठ सम्मानित

वीरगन्ज, २२ फागुन । नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजन क्षेत्रीय ब्यूरो कार्यालय वीरगंजका ब्यूरो प्रमुख राजु श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पत्रकार श्रेष्ठलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरेका थिए ।
सम्मान सहित पुरस्कारको राशी २५ हजार रहेको छ । प्रमुख अतिथि घिमिरेले मर्यादित पत्रकारकारीको माध्यमबाटै मुलुकको राजनीतिक, सामाजिक र आर्थिक बिकास हुनेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष धुब साहको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले सिफारिसको आधारमा बरिष्ठ साम्बाददाता राजु श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget