बहराइनबिरूद्ध विमल घर्तीको पहिलो गोल बहराइनबिरूद्ध विमल घर्तीको पहिलो गोल (भिडियो) काठमाडौं-बंगलादेशमा बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपालका लागि पहिलो गोल विमल घर्तीले गरे। खेल सुरू भएको पाँच मिनटमा घर्तीले गोल गरेका हुन्। nagariknews Admin 2 8:45:00 AM Share to: Twitter Facebook URL Print Email Labels: Featured Sports
Post a Comment