मेला भर्न सुदूरपश्चिमलगायत विभिन्न जिल्लाबाट भक्तजन डडेल्धुरा पुगेका छन् । त्रेतायुगमा महर्षि जमदग्नी पुत्र भगवान परशुरामले कोटी होम गर्दा जलेर रहेको जौं तील गिट्टी जस्तै बनेर बसेको विश्वासमा यहाँ पूजा गर्ने गरिन्छ । यो ठाउँमा रहेको प्राकृतिक गुफामा प्रवेश गर्दा मोक्ष प्राप्त हुने विश्वासमा परशुरामधाममा मेला भर्नेको संख्या बढ्दै गएको छ ।
सुदुरपश्चिममा पर्शुराम मेला
डडेल्धुरा, माघ १ । माघे संक्रान्तिको अवसरमा डडेल्धुराको शीर्ष गाविसस्थित परशुरामधाममा आज भव्य मेला लागेको छ ।

Post a Comment