मध्यरातमा धादिङ र नुवाकोटको सीमाक्षेत्र साल्मे नजिकै केन्द्र बनाएर पराकम्प

८ माघ, काठमाडौं । मध्यरातमा धादिङ र नुवाकोटको सीमाक्षेत्र साल्मे नजिकै केन्द्र बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको छ ।

बिहान एक बजेर सात मीनेट जाँदा ४.६ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन । अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिको क्षमताका चार सय २७ वटा पराकम्प गएको त्यो भन्दा कम क्षमताका भने अनगन्ति पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
.onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget