पोखराको असल छिमेकी नामक संस्थाले गोरखाको बारपाकका भूकम्पपीडितलाई बाँड्नका लागि ल्याउदै
गरेको न्यानो राहत १० ट्रक सामग्री । भुकम्पपीडित बस्तीमा चिसो बढेसंगै हिउँ परेको छ । चिसोसँगै उनीहरुको दैनिक जीवन झनझन कष्टकर बन्दै गएको छ । भूकम्प गएको महिनौ बितिसक्दा पनि सरकारको भने त्यतातिर खासै ध्यान नगएको उनीहरुको गुनासो छ ।
तस्बिरः प्रशन्न पोखरेल/गोरखा, रासस
-dcnepalonline
Post a Comment