महिना बनेको प्रमाणित गर्न स्तनमा कलम च्याप्ने इन्टरनेटमा नयाँ ट्रेन्ड

चीनमा अहिले नयाँ ट्रेन्डले सामाजिक सञ्जाल तातेको छ । आफूलाई वास्तविक महिला प्रमाणित गर्ने नाममा महिलाहरुले स्तनमूनी पेन च्यापेर सेल्फी अपलोड गर्न थालेका छन् ।
उपाय सजिलो छ , त्यसका लागि स्तनमूनि पेन वा पेन्सिल राख्नुहोस् । त्यहाँ पेन वा पेन्सिल त्यतिकै रह्यो भने तपाई वास्तविक महिला हुनुभयो । सेल्फी खिच्नुहोस् र त्यसलाई सामाजिक सञ्जालमा हाल्नुहोस् ।
अहिले आफूलाई वास्तविक महिला देखाउने होडमा केही महिलाले त पेन र पेन्सिल छाडेर स्तनमूनि बोटल वा ब्रस समेत अड्याउन थालेका छन् । यसअघि सामाजिक सञ्जालमा चर्चित ‘ह्यास होल्ड अ कोक विथ योर बुब’ च्यालेन्जसँगै यो ट्रेन्डलाई तुलना गरिएको थियो । उक्त ट्रेन्डका दौरान थुप्रै टपलेस फोटो यसरी नै सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । चीनियाँ सामाजिक सञ्जालमा अहिले यस्ता फोटोहरु दशौँ लाख पटक शेयर भएका छन् । यसमा लेखिएको छ , पास द च्यालेन्ज टु प्रुभ यू आर अ ट्यू ओमन ।
यो भाइरल ट्रेन्डलाई महिलाहरुले आफ्नो शरीर प्रदर्शन गर्ने राम्रो मौकाका रुपमा समेत लिएका छन् ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget