चाउचाउको प्याकेटमा १७ रुपैयाँ तर व्यापारीले बेच्दा किन १८ ?

चाउचाउको मूल्य अहिले १५ रुपैयाँबाट बढाएर १७ रुपैयाँ पुराइएको छ। बजारमा भने ग्राहकले १७ रुपैयाँमा नै किन्न पाएका छैनन्। बजारमा अहिले व्यापारीहरुले वाइवाई चाउचाउको मूल्य १८ कायम गरेका छन्। तर प्याकेटमा भने १७ रुपैयाँ उल्लेख छ। भारतको अघोषित नाकाबन्दीपछि जनताले लामो समय चाउचाउ नै खान पाएनन्।

जसले गर्दा अहिले ग्राहकले यसको मूल्य भन्दा पनि उपलब्धता नै हेरेका छन्। उपलब्धता सहज नहुँदासम्म यसको मूल्यमाथि ग्राहकले प्रश्न गर्ने छैनन्। तर सहज भएपछि निश्चय नै ग्राहकले यसमाथि प्रश्न उठाउनेछन्।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget