बंगबन्धु गोल्कप: नेपाल र बहराइनबीच खेल सुरु, सुरुमै विमलले हाने गोल

काठमाडौं, ८ माघ । बंगलादेशमा जारी बंगबन्धु गोल्कप फुटबल प्रतियोगितामा नेपाल बहराइनसँग खेलिरहेको छ ।
केहीबेर अगाडि सुरु भएको खेलमा नेपालले अग्रता लिएको छ ।
नेपालका लागि विमल घर्तीमगरले खेलको चार मिनेटमै गोल हानेका छन् ।
यसअघि सन् २००३ मा नेपालले बहराइन यू–२३ नेपाल ३–० ले पराजित भएको थियो । नेपालले फाइनल जितेमा ५० हजार डलर र पराजित भएमा पनि २५ हजार डलर पाउने छ । नेपालले अहिलेसम्म कुनैपनि प्रतियोगितामा यति रकम जितेको छैन ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget