दार्चुलामा भूकम्पको धक्का, केन्द्र भारत

– नरेन्द्रसिंह कार्की
दार्चुला, १७ पुस । सुदूरपश्चिमको दार्चुला जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
शुक्रबार दिउँसो १२ बजेर ३९ मिनेटमा दार्चुला सदरमुकाम खलंगाबाट ४ किलोमिटर पश्चिम भारतलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्क्लको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्काले सदरमुकाम खलंगासहित अन्य क्षेत्रका घरभित्र रहेका मानिसहरु बाहिर आएका थिए । भूकम्पबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget