बाराक ओबामालाई गोली हान्थे : आइएस लडाकु


एजेन्सी । अमेरिकी गुप्तचर संस्था एफबीआइले पक्राउ गरेका एक आइएस आतंककारीले आफूलाई गिरफ्तार गरि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई गोली प्रहार गरि हत्या गर्ने योजना असफल बनाइदिएको बताएका छन् ।


अमेरिकाको एक टीवी च्यानलमा दिएको एक अन्तरवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

२० बर्षिय क्रिष्टोफर ली कार्नेललाई केतुकी जेलमा राखिएको छ । उनले उक्त अन्तरवार्तामा आफू आइएसको सदस्य भएको स्विकार गर्दै इस्लामिक संगठन बिरुद्ध अमेरिकी हमलामा संबंन्धित सधै सरकारी अधिकारिको हत्या गर्ने योजना रहेको समेत बताएका थिए ।

जनवरीमा पक्राउ परेका उनले यदि आफू पक्राउ नपरेको भए बन्दुक उठाएर ओबामालाई मार्ने थिए ।
उनले बाराक ओबामाले इस्लामिक स्टेट बिरुद्ध युद्ध गर्न चाहेको कारण उनलाई बाच्ने अधिकार नभएको बताएका हुन् ।
अमेरिकाको जासुसी संस्थाले कार्नेलाई उनको घर नजिकै बन्दुक खरिद गर्दै गर्दा गत जनबरिमा पक्राउ गरेको हो । उनको घरबाट एम १५ बन्दुक , बिस्फोटक पादार्थ, ६०० गोली बरामद भएको अमेरिकी सुरक्षा निकायले जनाएको

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget