प्रियंका चोपडा सबै भन्दा खर्चिली गर्लफ्रेण्ड

एजेन्सी ।


बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले आफ्नो विषयमा अनौठो खुलासा गरेकी छिन् । एक म्यागजिनसँगको अन्तर्वार्तामा प्रियंकाले आफू एकदम खर्चालु भएको र कसैकी गर्लफ्रेण्ड बनेमा सबै भन्दा खर्चालु गर्लफ्रेण्ड बन्न सक्ने बताएकी हुन् ।





कसैसँग सम्बन्ध छ कि छैन भनेर ब्याइफ्रेण्ड भए नभएको विषयमा सोधिएको प्रश्नमा प्रियंकाले आफू कुनै पनि सम्बन्धमा रहे सम्बन्धमा बफादार बन्ने बताइन् ।

प्रियंका आफंनो नयाँ टेलिभिजन शोका लागि ब्यस्त छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget