२७ फागुन काठमाडौं । गत फागुन ११ गते राजधानीको एक रेस्टुरेन्टबाट केटीसहित पक्राउ परेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले पदबाट राजिनामा दिएका छन ।
उपाध्यायका राजिनामा गत २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । उनलाई सञ्चालक समितिले त्यसअघि नै निलम्बन गरेको थियो । उपाध्याय गत ३ फागुनदेखि बार्षिक १५ दिने बिदामा बसेका थिए ।
सञ्चालक समितिले डेपुटी सीइओलाई कामू सिइओको सिइओको जिम्मेवारी दिइएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.