फेरि घट्यो सुनचाँदीको भाउ

२४ फागुन, काठमाडौं ।

सुन चाँदीको मूल्यमा पुनः एक पटक गिरावट आएको छ ।



शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । भने चाँदी पनि १५ रुपैयाँले सस्तिएको छ ।

शुक्रबार प्रति तोला ५१ हजार ६ सय रुपैंया रहेको सुनको भाउ आइतबार प्रति तोला ५० हजार ५ सय रुपैंयामा कारोबार भएको सुन सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो समयमा अन्तराष्ट्रय बजारमा गिरावटको प्रभाव नेपाली सुनचाँदी ब्यवसायमा पनि परेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget