१० वर्षीया बालिकाले यसरी मारिन् युवकको छातीमा गोली

एजेन्सी, २६ फागुन– खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेटले एक नयाँ भिडियो सार्वजनिक गरेको छ जसमा १९ इजरायली युवकमाथि गोली प्रहार गरिएको छ ।
आश्चर्यलाग्दो कुरा यो छ कि उक्त बन्धक बनाइएको युवकलाई गोली हान्नेवाली एक १० वर्षीया बालिका रहेकी छन् ।
आइएसले पक्राउमा परेको इजरायली युवा गुप्तचर भएको र पछिल्लो समयमा सिरियामा पक्राउ परेको बताएको छ । युवकका परिवारका अनुसार ऊ त्यहाँ घुम्न गएको थियो ।
आतंककारी संगठनले मुहम्मद मुसलमान नामक बन्धकको इजरायलका लागि जासुस गर्न आएको बताएको छ ।
१३ मिनेट लामो उक्त भिडियो अनलाइमा राखिएको छ । उक्त भिडियोमा युववकको मुख पुरै छोपिएको छ र कमाण्डरको आदेशमा ती बालिकाले पछिबाट आएर गोली हानेको देखाइएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget