रनवेमा चिप्लिएर विमानमा आगो लाग्यो,यात्रु भने सकुशल

२३ फागुन, एजेन्सी ।

१२७ यात्रु बोकेको न्यूयोर्कको एयरपोर्टमा गएराति अवतरण गर्न लागेको विमान रनवेमा चिप्लिएपछि आगआगि भएको छ ।
 डेल्टा फ्लाइट १०८६ एटलान्टाबाट आएको जहाज अवतरण गर्न लाग्दा यस्तो दुर्घटना भएको हो । रनवेबाट चिप्लिएर विमान हिउँमा जोतिन पुगेको थियो । इन्धन लिक भएको कारण यस्तो घटना भएको बताइएको छ । विमानमा आगो लागेपनि  १२७ यात्रु र पाँच चालक दलका सदस्यहरुलाई सकुशल निलाकिएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget