शाहरुख खानले ३ लाख ३२ हजार जरीवाना तिर्नु पर्ने

एजेन्सी ।


सोमबार मात्र नेपाल आएर फर्किएका बलिउड अभिनेता शाहरुख खानलाई झन्झट आइलागेको छ । बलिउडका बादशाह पनि भनिने खानलाई मुम्बइ प्रशासनले घर अगाडी अनावश्यक पार्किङ बनाएर भत्काउन बाध्य पारेको भन्दै त्यसमा लागेको खर्च तिर्न आदेश दिएको छ

केही समय अघि मात्र शाहरुख खानको घर अगाडी डोजर हालिएको थियो । त्यहाँ रहेको पार्किङ र्‍याम्प हटाइएपछि प्रशासनले त्यसको खर्च समेत असुल्न लागेको हो ।

भारतीय सञ्चार माध्यम अनुसार मुम्बई महानगरपालिकाको स्थानीय ऐन अनुसार शाहरुखले २ लाख भारु अर्थात ३ लाख ३२ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget