– शरीर दुब्लाउँदै जाने – शरीरका विभिन्न अङ्ग सुन्निने – पिसाब कम हुने र पोल्ने – पिसाबमा रगत देखिने – क्षणक्षणमा पिसाब भइरहने –
थोरै हिँड्दा पनि थकाइ लाग्ने – सास फेर्न गाह्रो हुने – कोखा दुख्ने, ज्वरो आउने – खानामा रुचि घट्ने ¬– पिँडौलाको मासु फर्किने – वाकवाकी लाग्ने – छाला सुख्खा हुने र चिलाउने – उच्च रक्तचाप हुने – रगतको मात्रा कम हुँदै जाने – महिनावारी समयमा नहुने – यौन रुचि घट्दै जाने – प्रजनन दरमा कमी आउने – ढाड र कम्मर दुख्ने
Post a Comment