भारत । भारतको जफ्र नगरमा एक महिलाले देवरले आफ्नो अश्लिल भिडियो बनाएको आरोप प्रहरीका दर्ता गरेकि छिन् ।
उनको आरोप छ कि देवरले आफूलाई नशाको औषधि खुवाएर यौनजन्य कार्यगरेको र अश्लिल भिडियो बनाए ।
आफ्नै देवरलेल उक्त भिडियो देखाएर २ लाख नदिए भिडियो सार्वजनिक गर्ने बताउदै आएका छन् ।
पीडितले प्रहरीका उजुरी दिएर देवरलाई तत्काल कारवाहिको माग गरेका छन् ।
उनको श्रीमान कामको शिलशिलामा साउदी गएका छन् । बच्चाहरु सँग घुलमिल भएका देवरले बच्चाहरुलाई मिठाइ ल्याइदिएका थिए ।
उक्त मिठाइ आफूलाई पनि दिएको बताउदै उनले उक्त मिठाइमा निद्राको औषधि भएको दावी गरेकि छिन् । उक्त घटनाबारे प्रहरीले गप अध्ययन भइरहेको जनाएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.