पोतला दरबारअगाडि खिचिएको पूर्वराजा बीरेन्द्र सपरिवारको दुर्लभ तस्बिर

मंगलवार, 26 फागुन,

संवैधानिक राजतन्त्रलाई पुर्नस्थापित गर्न लागि परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा बीरेन्द्रको सपरिवारको फोटो ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
आफ्नो पार्टी फुटेको भोलिपल्ट पूर्वराजा बीरेन्द्रको सपरिवारको फोटो ट्वीटरमा अप्लोड गर्नु आफैंमा अर्थपूर्ण मानिएको छ । किनकि, उनको तस्बिरमा पूर्वयुवराज दीपेन्द्र देखिदैनन् । पूर्वराजा बीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज्ञी श्रुति र पूर्वयुवराज निराजन तस्बिरमा देखिएका छन् । यो तस्बिर चीनको स्वशाषित क्षेत्र तिब्बतको ल्हासास्थित पोतला दरबार अगाडि खिचिएको हो । र, खिच्ने व्यक्ति हुन् राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी । डा लोहनीको तस्बिर कमल थापाले किन अप्लोड गरे ? त्यो उनले ट्वीटरमा प्रष्ट्याएका छैनन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget