करिना मानसिक अस्पतालमा

एजेन्सी ।


बलिउड सुन्दरी करिना कपुर मानसिक अस्पताल पुगेकी छिन् । नझुक्किनुस् उनी कुनै मानसिक समस्या भएका कारण मानसिक अस्पताल पुगेकी भने होइनन् । उनी आगामी चलचित्रमा मानसिक रोगीको अभिनय गर्नु परेकाले त्यस सम्बन्धी ज्ञान लिन अस्पताल नै पुगेकी हुन् ।




राजकुमार गुप्ताले निर्देशन गरेको चलचित्रमा अभिनय गर्नका लागि करिनाले मानसिक अस्पतालमै पुगेर अध्यन गर्न थालेकी हुन् ।

यो चलचित्र मानसिक रोग यस सम्बन्धी भारतीय कानूनमा आधारित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget