शाहरुख खान भोलि नेपाल आउने भए!

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्राफिक जामको कारण देखाउँदै आज आउने भनेको बलिउड सुपरस्टार शाहरुख खान अब भिलो अर्थात फाल्गुन २५ गते मात्रै आउने भएका छन्।


शाहरुख खान 'कान्साई नेरोल्याक पेन्ट्स'का एम्बेसडर हुन् र उक्त ब्राण्डकै प्रवर्द्धनको लागि नेपाल आउन लागेका हुन्। तर नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरलाइन्सको विमानको दुर्घटनाको कारण आज नेपाल आउन असमर्थ भएको शाहरुखले जानकारी दिए।

1

शाहरुखको आफ्नै निजी विमानमा आएर उनी हायात होटेलमा आयोजना हुने एक विशेष कार्यक्रममा सहभागी हुनेछन्। उनी भोली सोमबार दिउँसो ३ बजे नेपालमा ल्याण्ड गर्नेछन् र त्यसको लागि नेपाली प्रहरीहरू सुरक्षाको लागि तयारी अवस्थामा रहेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget